विद्युत जडान गर्दा करेन्ट लागेर मृत्यु

विराटनगर : घरमा विद्युत जडान गर्दा करेन्ट लागेर मोरङको ग्रामथान गाउँपालिका-७ नेता चोकका ३५ वर्षीय उमालाल पाँचकोटीको मृत्यु भएको छ। आफ्नै घरमा विद्युतको तार जोड्ने क्रममा आइतबार राति ९ बजेतिर अचानक करेन्ट लागेर उनी घाइते भएका थिए। गम्भीर घाइते पाँचकोटीको उपचारका क्रममा राति १० बजे नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार … Continue reading विद्युत जडान गर्दा करेन्ट लागेर मृत्यु